प्रेमबाट बिछोडीएकाको बास्तविक प्रेमी प्रेमिकाको कथा,जसले सबै नेपालीलाई रूहायो (हेर्नुहोस)

प्रेम यस्तो चिज हो जुन मायाको लागि हर पटक आफ्नो जीवन अन्तिम सास रहुन्जेल उसैको लागि समर्पित गर्न सकोस।हो त्यस्तै एउटा प्रेम जुन प्रेममा पर्ने प्रेमीका हुन् सुधा,जसले आफ्नो प्रेमीलाई ज्यान दिएर माया गर्छिन तर सुधा बाध्यताले आफ्नो प्रेमीलाई बीच बाटोमै छाडेर हिडछिन।

प्रेमिका बीच बाटोमै छाडेर हिडे पछि प्रेमीले आफ्नो जीवन कहिले आफ्नो जस्तो महसुस गर्दैन मर्न जान्छ मर्न सक्दैन अनि फेरी उसैलाई सम्झेर हर दिन रात काट्छ यति सम्म साचो मायाकी प्रेमीले आज सम्म बिहे गरेको छैन।तिनै प्रेमी प्रेमिकाको बिछोडको कहानीमा कमल सरगमकै लेखन तथा आवाजमा तयार भएको नया कथा यस्तो छ :