दशैंमा“दैलैमा आयो लास” (भिडियो सहित)

नेपाली लोक गीत संगित क्षेत्रमा लामो समयदेखी एक प्रतीभासाली कलाकार अशिम कुमार कटुवाल र नव गायिका बबिता बस्नेतको सँयुक्त प्रस्तुतीमा बडा दसै २०७६ लाई लक्षित गरि “दैलैमा आयो लास” बोलको उत्कृष्ट कोसेली अशिम कुमार कटुवालको आफ्नै युटुब च्यानल मार्फत सार्बजानीक भएको छ।

उक्त गितमा अशिम कुमार कटुवाल, बबिता बस्नेतको शुमधुर आवाज रहेको छ भने उनै कलाकार अशिम कुमार कटुवालको उत्कृष्ट लय मौलीक सब्द सिर्जनाले यो गीत झनै रोचक बनेको छ। “दैलैमा आयो लास”को बोलको गीतको भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन।भने छायाङ्कन रामेश्वर जिरेलको रहेकोछ जसलाई नारायण मगरले नै मिहिनेतका साथ सम्पादन गरेका छन् । सबैको उत्तीकै परीश्रम रहेको यो दसैको कोशेलीमा अभिनय निरोज खड्का, कल्पना तमाङ, हरि कार्की, एकेन्द्र कार्की र अजय खड्काको जिबन्त अभिनय रहेको छ।

हेर्नुहाेस् भिडियोसहित:–