कमला घिमिरेलाई पठाउने स्कुलकै सरले गरे यति ठुलो सहयोग,सित्तैमा पढ्न पाउने भईन आफ्नै स्कुलमा

Spread the love

दोहोरी गाएर भाइरल भएकी चर्चित पात्रा कमला घिमिरेलाई अब उनि पढेको स्कुलले निशुल्क पढाउने भएको छ।उनको प्रतिभाको सम्मान गर्दै उनलाई निशुल्क पढाउने कक्षा शिक्षकले घोषणा गरेका छन।लालिगुराश डटकम संग कुराकानीमा उनले भने ‘नानीको प्रतिभालाई हामीले चिन्न सकेनौ अब उनको प्रतिभालाई सम्मान गर्ने हाम्रो दाइत्व हो’।

यो बेला कमलालाई भेट्न गाउँ देखि बिभिन्न ठाउँको मान्छे धादिङ्ग पुग्ने गरेका छन।त्यसै पनि कमलाले विश्वमै नाम लेखाइसकेकी छिन।इतिहासमै सबै भन्दा धेरै दोहोरी गाएर सबै भन्दा धेरै भियोर्स बटुल्न सफल कमलाले निशुल्क पढ्न पाउने भएपछि थप खुसि थपिएको छ।हेरौ यो भिडियो :