दशैं जस्तो पर्वमा अझै पनि गरिबको घरमा यस्तो छ हालत,मनै रूहाउने दशैं गीत हेर्नुहोस

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु पर्ने र आफ्नी आमालाई सम्झेर रुनु पर्ने।हो त्यस्तै भएको छ प्रतिभासाली मोडल तथा सर्जक युनिक समिर लामालाई।यो साल पनि युनिक समिर लामाको दशैँ तिहार गीत ‘गरिबको दशैं’बजारमा आएको छ।

प्रतिभासाली गायक दिपक सुनुवार र गोमा देबी खत्रीको सुमधुर आवाजमा रहेको उक्त गीत बजारमा आएको छ।गीतमा चर्चित पत्रकार तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र शब्द रहेको छ भने अभिनय युनिक समिर लामा र रमा थपोलिया संगै गोमा देबी खत्रीको पनि रहेको छ।गीतलाई डी ए आर मुभिजले बजारमा ल्याएको छ।गीत निकै मन पराएका छन।हेरौ यो भिडियोनै :