१५ दिन भित्रमा तिम्रो छोरा म*र्छ भनेर डाक्टरले भनेको छोरा ६ महिनापछि यस्तो अबस्थामा भेट्दा आमाको रुवाबासी

हरेक मान्छेको चाहना लामो समय सम्म बाचौ र केहि गरौ भन्नेनै हुन्छ।चाहे दुख होस् या सुख उसले आफ्नो जीवनलाई सरल बनाउने तिर धकेल्छ।तर एक यस्ता व्यक्ति जो जीवनको अन्तिम सास फेरिरहेर पनि बाचेका छन।मृ*त्यु को अन्तिम मिति पाएका बासुदेब तिमिल्सिना अन्तत बाच्न सफल भएका छन।

नुवाकोटका बासुदेब तिमिल्सिनालाइ डाक्टरले अब १५ दिन मात्रै बाच्न सक्ने र उसलाई इक्षा लागेको जे पनि खान दिए हुन्छ भनेर आग्रह गरेका थिए।सोहि आग्रह अनुरुप बासुदेबलाइ परिवारले छोरा न बाच्ने भयो भन्दै इक्षा अनुरुप सबै खुवाएका थिए तर बासुदेब बोल्न समेत नसक्ने भए।अकस्मात उनि बेडमै थलो परेपछि उनको छ महिनामा जीवननै पुनर्जन्म पाए जस्तो भयो।हेरौ यो भिडियो कसरी बाचे बांसुदेब :