११ बर्षिय कमलाले आफ्नै गाउँले संग खेलिन सबैलाई चकित पार्ने दोहोरी-पाईन वडाअध्यक्ष बाट यतिठुलो सम्मान

केहि समय एता कमला घिमिरेको लाइभ दोहोरी हेरेर सबै मख्ख छन।उनको सवाल जवाफले सबैलाइ तानेको छ।कमलाको प्रतिभाको सम्मान गर्दै यो बेला उनको गाउँका वडाअधक्ष्य सहितको टिमले सम्मान गरेको छ।उनले दोहोरीमा रेकर्डनै तोडेपछि गाउँबाट सम्मान पाएकी हुन्।

केहि दिन देखि उनको दोहोरी युटुबको ट्रेनिङको शिर्ष स्थानमा देख्न सक्छौ।उनले गाउने दोहोरीलाई सबैले हौसलाको रुपमा लिने गर्दछन।दोहोरीमा हुन पर्ने सबै गुण उनि भित्र भएपछि गाउँले संग पनि कमलाको दोहोरी जमेको छ।गाउँलेहरु मख्ख पर्दै कमला संग दोहोरी खेलेका छन।हेरौ यो भिडियो :