आआयुर्वेदिकले लियो युबतीको ज्यान डेढ बर्षको छोरोको बिजोक, श्रीमान रुदारुदै बिहोस

दमकको प्रसन्न आयुर्वेदिक क्लिनिकले 17 बर्षकि युबतीको लियो ज्यान । डेढ बर्षको छोरोको भयो बिजोक, गरिब परिवार उपचार गर्न नसक्ने अवस्था थियो । धेरै समय दुख र पसिना बगाएर पैसा जम्मा गरेर उपचार गर्न भनेर आफै हिडेर पुगेका दम्पती धेरै आशा अनि भरोसाका साथ आयुर्वेदिक उपचार गर्न पुगेपछि अब खुशीका दिन आउछन भन्ने थियो तर आफुले सोचेजस्तो कहाँ हुन्छ र! डाक्टरले उपचार गर्न भनेर भित्र लग्यो नदुख्ने औसधि भनेर लगायो तर त्यही औसधि बीस बन्यो ।

डेढ बर्षको बच्चाकि आमाको ज्यान गयो त्यसपछि लाइफ लाइन अस्पताल लगियो ती डाक्टर भागे लाइफ लाइन अस्पताल पुर्याउदा मात्र थाहा भयो कि युबतिको ज्यान गैसकेछ । श्रीमान सानो बच्चा बोकेर रुदारुदै यस्तो अवस्थामा पुगे तल भिडियोमा हेर्नुहोला