चर्चित गित गलबन्दी पछी हिट दोहरी गाउने भाइरल कमलालाई यसो भने प्रकाश सपुतले।। (भिडियो सहित)

आज भोली हामी चर्चा गर्दै छौ ११ बर्षिय बालिका ”दोहरी गायिका कमला घिमिरे” मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै यिनी बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला राजधानी आएकी छिन। उनि राजधानी आए संगै पत्रकार ऋषि धमल र उनकी पत्नी एलिजाले अब उनले पढ्ने सबै खर्च आफुले बेहोर्ने जानकारी दिएकी छन।लालीगुराँस डटकममा कुराकानी गर्दै उनीहरुले सबै खर्च बेहोर्ने परतिबद्धता जायर गरेका छन।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन। अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ। पछिल्लो समयमा उनले गाएको लाइव दोहरीमा अमिर्त सापकोटा पनि देखा परेका थिए । आज भोलि उनले गाएको दोहरी गित इन्द्रेणीमा करिब करिब ३५ लाख दर्शकहरुले मन पराउने भएको छ ।
त्यसति गलबन्दी गायक प्रकाश सपुत निकै मिठो सुझाब दिनु भएको छ आफ्नो फेसबुक वालमा पुरा बिस्तृत जानकरी सहित हेर्नुहोस तलको भिडियो :

”हो ! दोहोरी, दोहोरी जस्तो हुनुपर्छ सबैले मन पराउछन । जेनेरेशन को के कुरा ? भेग को कुरा ? नपत्याय हेर्नुस त ? ईन्द्रेणिको यो अंक ट्रेन्डिङ र भ्यु मात्र होईन लाईक कमेन्ट र सेयर । वा । कमला घिमिरेलाई हार्दिक स्वागत र धन्यबाद । तिम्रो आगमनले अर्को ५ दशक दोहोरी मर्दैन । तिमीले मात्रै गायौ भनेपनि पुस्ताको प्रतिनिधित्व हुनेछ । तिमीलाई तिम्रा उमेरका पुस्ताले पछ्याउनेछन । सुन्नेछन , सिक्नेछन । तिमी पछि फेरी तिमी भन्दा सानी कमला आउनेछिन । र यो अमुल्य दोहोरी संस्कृति रहिरहनेछ अजम्बरी …
See more”