मिठो गाएर भाइरल भएका राजु गुरुङ रुदै मिडियामा,लोक स्टारले आउट गराएपछि भन्छन ‘आफु संसारकै अभागी’हेरौ

Spread the love

नेपाल लोक स्टारबाट भर्खरै आउट भएका राजु गुरुङ पहिलोपटक मिडियामा देखिएका छन।केहि समय देखि चल्दै आएको नेपालको मौलिक रियालेटी सो नेपाल लोक स्टारबाट आउट भएका छन।उनि उक्त टिममा धेरै मिठो गाउने गायक भित्र पर्छन जसले सबैको मन जितेको थियो।

नेपाल लोक स्टारमा उनि सहित धेरै आस गरिएको प्रतिभाहरु बाहिरिएका छन।भोटकै कारण बाहिरिएका राजु गुरुङ भन्छन’ म जस्तो अभागी कोहि छैन’उनि नेपाली मौलिक गीत गाउने एक गायक पनि हुन्।उनले गाएको केहि गीतहरु हिट लिष्टमै छन भने केहि गीतहरु खासै चलेनन।उनि संग कमल सरगमले गरेको कुराकानी हेरौ :