प्रियंका कार्की रुदै मिडियामा आएपछि प्रकाश आक्रोशित,प्रियंकाले झुटो बोलेको प्रमाणित नभए आफु जेल जान तयार!यी हुन् गोप्य म्यासेजहरू

Spread the love

नेपाली लोक दोहोरीका चर्चित गायक प्रकाश कटुवाल र चर्चीत् चलचित्र नायिका प्रियंका कार्कीको बिबादले मिडियामा बेग्लै चर्चा पाएको छ।केहि दिन अगाडी गायक प्रकाश कटुवालले प्रियंकाको लगेज नेपाल सम्म ल्याउन सघाएको र प्रियंका ले आफुलाई नोकरको व्यवहार गरेको भन्दै प्रकाश आक्रोश भएका हुन्।

उनले फेसबुकमा लेखेको स्टाटसमा प्रियंकालाइ चिडियाखानामा राख्नु पर्ने या म्युजियममा राख्नु पर्ने व्यक्ति कलाकार बनाएर अन्याय गरेउ भन्दै आक्रोश व्यक्त गरेका थिए।प्रकाशलाइ अपमान गरेको भन्दै उनले प्रियंकाको कुनैपनि हालतमा गरिएको ब्यबहारको पर्दाफास गर्ने कसम खाएका छन।हेरौ यो कुराकानी कमल सरगमको साथमा :