आफ्नै ठेगान छैन ६१ बर्षिया आमाको तर छोडिएका र गाडीले हानेका गाईको स्यारसुसार गदै उहाँको कामलाई सलाम छ । (भिडियो हेर्नुहोस)

यो संसारमा कोही छैनन यी वृद्धा आमाको तर उहाँको कामले सारा संसार चकित छ । गुल्मी जिल्लाको रिडिमा बिगत लामो समय देखि छाडा छोडिएका गाईहरुलाई हेदै आउनुभएको छ । उमेरले ६१ बर्ष हुनुभएकी आमाले अझ पनि उतिकै जोशजागरका साथ अरुले छाडा छोडिएका गाईको स्यारसुसार गरिरहनु भएको छ । १५ बर्षको उमेरमा बाल बिधुवा हुनुभएकी राधा पाण्डे मानकोटबाट रिडि झरेर गाईबाछाको स्यारसुसार गरिरहनु भएको छ । श्रीमान र सन्तान नभएकी आमाले हाँसीहाँसी यस्तो काम गर्नु भएको छ । सडकमा छाडा छोडीएका र गाडीले हानेर घाईते बनाएका गाईको उपचार गर्नूहुन्छ । हामीले उहाँसंग छोटो कुराकानी ग¥यौ । अब हेरौ उनै बृद्धा आमा राधा पाण्डेसँग गरिएको छोटो कुराकानी । दर्शकमहानुभावहरु यदि यो भिडियो सेयर गर्न पनि नभुल्नु होला ।