दिदीसंग बिहे गरेर भाइरल भएका यी जोडीले अचम्मै गरे,मै हु भन्नेलाईनै मात खुवाउने स्वर!रोचक प्रेम कहानी

Spread the love

भाई संग बिहे भन्ने समचार देख्दा अचम्म लाग्ला हामीलाई पनि केहि समयत चकित नै बनायो।अहिले पछिल्लो समय यो जोडी दिदि भाई बिबाहमा परिणत भएपछि सबैले खोज्न थालेका छन।कसरी बिबाह भयो देखि कुन हिसाबमा प्रेम बस्यो सम्म यी जोडीको लागि प्रश्न बन्न थालेको छ।

मिठो आवाज भएका कृष्णले जव संगीतलाई आफ्नो माया जालमा पारि बिबाह गरेका रहेछन।समाजले नमान्ला भनेर भगाएका थिए कृष्णले।कृष्ण निकै मिठो स्वर भएका एक प्रतिभा हुन्।सबैले खोजिरहेको उनको आवाज यो समयमा भाइरल हुदा अझ सबै हर्सित नै छन।हेरौ हामीले गरेको बिशेष कुराकानी :