मृत्युको मुखमा पुगेका राकेशलाइ काठमाण्डौमा बाचुन्जेल घर भाडा लिन्न भन्ने घरबेटी मिडियामा,छोरा र श्रीमती पाल्ने एक महान सहयोगी पनि मिडियामा

Spread the love

केहि दिन अगाडी फोक्सोको समस्याले आफु मृत्युको मुखमा पुगेको र सहयोगको अपिल गरिरहेको बेलामा उनलाई यो बेला देस विदेशबाट सहयोग जुट्न थालेको छ।उनि यो बेला मृत्युको मुखमा छन।उनको बाल बच्चा पनि उस्तै हालतमा छन।

यो बेला उनको लागि सहयोग संगै घरबेटीले समेत भाडा न लिने सम्झौता गरेका छन।घरबेटीले कुराकानीको क्रममा उनको अबस्था देखेर उनलाई भाडा माग्न पनि अप्ठ्यारो लागेको र सारा नेपालीले सहयोग गरिरहदा आफुलाई भाडा लिन समेत मन नलागेको बताउछिन।२ बर्ष देखि भाडा न लिएको र अब आफु बाचुन्जेल एक सुक्को नलिने बताउछिन।हेरौ भिडियो :