मोडल दिपा मगरको निर्देशनमा गायक अमन अलिको “क्यारनु नि हौ” सार्बजनिक (भिडियो सहित )

काठमाडौँ : सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो “क्यारनु नि हौ” सार्बजनिक भएको छ । दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ।

गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज बिकाश के. शंकरले गरेका छन् । छायाँकार मनोज राइले छायांकन गरेको यस गीतको भिडियोलाइ राईलेनै सम्पदान समेत गरेका छन् । मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेको यस म्युजिक भिडियोमा आरजे,प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ।

सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो “क्यारनु नि हौ” सार्बजनिक भएको छ । दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ।

गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज बिकाश के. शंकरले गरेका छन् । छायाँकार मनोज राइले छायांकन गरेको यस गीतको भिडियोलाइ राईलेनै सम्पदान समेत गरेका छन् । मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेको यस म्युजिक भिडियोमा आरजे,प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.