जिरे खुर्सानीको कमेडी जोडी रातामकै र मुखा हानु सम्बन्ध बिग्रियो,अन्तरबार्तामै मुख छाडे एक अर्काले

नेपाली हास्य तेलिसियारल जिरे खुर्सानी र ब्रेक फेलाबाट आम दर्शकको मन जितेका चर्चित हास्य जोडी किरण केसी रातामकै र शिवहरी पौडेल मुखा हानु जस्तो एक साथ् मिडियामा आएका छन।पछिल्लो समय निर्माणको अन्तिम तयारीमा रहेको र रिलिजको मुखैमा रहेको चलचित्र दाल भात तरकारीको बिषयमा बोल्दै किरण केसी र शिवहरी पौडेल मुखामुख गरेका थिए।

चलचित्रमा पछिल्लो समय लगानी गर्न जाने तर प्रतिफल निकाल्न सकेनन् भन्दै मुखा हानु जस्तो र रातामकै आक्रोशित भएका छन।सोहि क्रममा केहि कमेडी गरौ भन्दै पत्रकारले गरेको प्रस्तावलाई भने उनीहरुले झर्किएर गालि गरेका छन हेरौ उक्त कुराकानी जस्ताको तस्तै: