यिनै हुन् जनताका गायक बिष्णु खत्री,जो पहिलो पटक कलाकार सहित आफ्नै गाउँमा पुग्दा देखियो यस्तो अबस्था (भिडियो)

नेपाली लोक संगीतका एक मुर्धन्य कलाकार तथा लोकप्रिय गायक विष्णु खत्रीको लय तथा शब्द सिर्जना तथा सञ्चारकर्मी साथै गायिका रुपा बस्नेतको आवाजमा नयाँ पञ्चेवाजा जाँउला ढोरपाटन भर्खर मात्र सार्वजनिक भएको छ।बिष्णु खत्रीको आफ्नै निवास बाग्लुङ गलकोट पुगेर छायांकन गरिएको उक्त गीत बिष्णु खत्रिकै युटुब मार्फत यो बेला बजारमा आएको छ। छोटो समयमै सर्बाधिक दर्शक श्रोतको मन जितेको उक्त पन्चेबाजा यो बेला लोकप्रियताको चुलीमा छ।माया प्रेम र ठाँउको विशेषतालाई ध्यानमा राखि तयार पारिएको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । यसो त सबै स्रोता दर्शक माझ विष्णु खत्री उत्कृष्ट पस्कने कलाकारको छवि बनाएका छन । त्यो कुरा यो गितमा पनि निरन्तरता दिएका छन ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायिका रुपा बस्नेतले गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।तुलविर थापा र साया भण्डारीको अभिनय रहेको सो गितलाई दिलिप रेग्मीले निर्देशन गरेका छन ।
गितको पुरै म्युजिक भिडियो हेर्नुहोस