भारत छाडेकी नायिका निरुता सिंहलाइ यसरी आफ्नो कब्जामा पारे अनमोल केसीले:एक ले अर्का बीच मिडियामै खोले रहस्य

नेपाली कथानक चलचित्र क्याप्टेनको अर्को नया गीत रिलिज संगै क्याप्टेन टिम मिडियामा आएका छन।चलचित्रको छायांकन सकिए लगतै रिलिजको तयारीमा रहेका क्याप्टेन टिम यो बेला प्रचारप्रसारमा लाग्न थालेका छन।भारतमा लामो समय देखि बस्दै आएकी नायिका निरुता सिंह पनि मिडियामा देखिएकी छिन्।आफुले अभिनय गरेको चलचित्र क्याप्टेनको बारेमा आफु सकारात्मक रहेको बताउछिन ।

चलचित्र चल्ने मति नजिकिदै गर्दा एता भुवन केसी देखिको टिमलाई भने निकै दबाब छ चलचित्र चलाउनको लागि।उनीहरु बीचमा देखिएको थकानलेनै देखिन्छ चलचित्र चलाउन टिम कस्तो अबस्थामा छन भनेर हेरौ उक्त बिशेष भिडियो :