जब पानीमा भिज्दै बाजुराको अनाथ आश्रममा पुगे माग्ने बुढा ? (भिडियो सहित)

स्कटनेपाल, युके

नेपालका चर्चित हास्यकलाकार केदार घिमेर र उहाकी पत्नि सीता देवि सहितको टोलि बाजुरामा जाने क्रममा देशका कान्छा सामाजिक अभियान्ता अर्थात सानै उमेर देखि सफाइ अभियान चलाएर चर्चा कमाएका केपि खनाल को नेतृत्वमा बन्दै गरेको बालगृह निर्माणमा स्वयंम माग्नेबुढा पुगेर अनाथ तथा संरक्षण गरिरहेको कन्सर्न बाजुराका ब्यक्तित्वहरु सङग भेटेर आउनुभएको थियो ।

भेटघाटको क्रममा माग्ने बुढाले अनाथ सङगै बसेर खाना खादै चाडै बालगृहलाइ सहयोग गर्ने बताएका थिए नभन्दै काठमाडौ फर्केको पछिल्लो दिनमै कान्छा अभियान्ता खनाललाई बोलाएर आफ्नो तर्फबाट रु.१०,०००/- सहित साथ र सहयोग राम्रो कामको लागि गर्नेभन्दै हस्तान्तरण गरेका थिए । उक्तक्रममा कन्सर्न बाजुराका संस्थापक गणेश थापा र उहाकी पत्नी सीता तिमिल्सेना सङगै हुनुहुन्थो । करिव ५० लाखको लागतमा बन्ने बालगृहका लागि अझै अभाव भएकाले सहयोग गर्न चाहाने इच्छुक ब्यक्तिले “सके हजार वा नसके प्रचार” मा सहयोगका लागि :- 9848452031
Bank :- NIC ASIA
Name :- K.P. Khanal
A/c no:- 4987771410524001

पुरा भिडियोमा हेर्नुहोला :