पोखरामा अर्को डरलाग्दो काण्ड । आफ्नै श्रीमानले श्रीमती मा’रेको आरोप । छिमेकीको यस्तो दाबी

स्कटनेपाल युके,

पोखरा बाट गण्डकी टेलिभिजन मार्फत हरेक हप्ताको शुक्रबार आउने एक बिशेष कार्यक्रम हो गण्डकी छड्के । गण्डकी छड्के कार्यक्रमले पोखरा र पोखरा आसपासका क्षेत्रहरुमा भइरहेका सामाजिक, सरकारी अनियमितताको विषयमा खबरदारी गर्दै आइरहेको छ । गण्डकी छड्के टेलिभिजन कार्यक्रम सुरु भएसँगै जनस्तरबाट सकारात्मक साथ समर्थन पनि पाइरहेको छ । यस कार्यक्रमका प्रस्तोता तथा पत्रकार अपिल त्रिपाठी अहिले निकैनै चर्चामा आइ रहेका देखिन्छन । उहाको प्रस्तुती र प्रतक्ष्य घटनास्थगल रिपोर्ट प्रोग्रामले नेपाली हरुको मन मुटुमा बस्न सफल भएको छ।

देशमा रबि लामिछाने लगायत अपिल त्रिपाठी जस्ता एक असल पत्रकार हरुको जन्म हुनु सारा नेपाली हरुको को लागी रौरवको बिषय हो । संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने लगायत अपिल त्रिपाठी अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले संचालनमा ल्याएको सिधा कुरा जनता संग र अपिल त्रिपाठीले संचालन लायाएको प्रोग्राम ‘गण्डकी छड्के’ प्रोग्राम हेर्न हामी आग्रह गर्दछौ ।

हेरौ आजको बिशेष यपिसोड़ भिडियो :