नेपाल आइडल गायिका जन्नतको आवाज सावित्री सम्म पुगोस भन्दै यस्तो भिडियो बाहिरियो (भिडियो सहित)

स्कटनेपाल युके,

एउटा अन्तरबार्तामा उनले रवि लामिछानेलाई समर्थन गर्ने प्रवासका सवै पुरुषहरु बलात्कारी हुन् भन्दै आएको भिडियो अहिले भाइरल भएको छ र यसको विरोध गर्दै महिला अधीकारकर्मी सावित्री माथी सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी गर्दै उनलाई आफुले बोलेको कुराहरु पर्ती सच्चाउन आग्रह गरिएको पनि छ ।

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक संजालमा उत्तिकै चर्चामा छ । नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट बक्ताको रुपमा चिनिन्छिन । पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।

बोक्सी पर्थाको चपेटामा पिल्सिएका नारि देखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुबेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन । अहिले उनि एकाएक रबिलामिछाने विरोध गर्दै सामाजिक संजालमा उत्रिय पछी यसै संदर्बमा गायिका जन्नत खानले उनलाई कडा रुपमा आफ्नो जबाफ दिएकी छिन् । उनले आफ्नो फेसबुक वालमा तलको स्टाटस सहित लाइव भिडियोमै आफ्नो अभिव्यक्ति दिएकी छन् ।
जन्नत खान लेख्छिन :

”तिमी नारी हौ, तिमी आमा हौ, तिमिलाइ धेरैले थुकेका छन,कतिले सरापेका छन्, यो भन्दा ठुलो सजाय अनि जेल के होला र साइली…..तेसैले बोल्दा भाइरल हुनको लागि बोल्ने कि अरुको सराप खान?? तिमिले 100% बिदेसमा बस्ने दाजुभाइ लाई झुठो आरोप र गाली दिएकी छौ, त्येसैले म तिम्रो लेक्चर जैले सुनिरहने मान्छे को पनि मन दुखेको छ, सावित्री आफुलाइ समाज सेबि ठान्ने अनि तपाईंले भन्दा ज्यादा सयौं गुना भलोका काम गरेका रबिलाइचैँ अपराधी ठान्ने ?? मुकुन्दे जस्तै प्रसिद्ध हुनलाई जे मन लाग्यो तेहि बोल्ने न गर्नुस् ।
तेसैले अब स्वदेश तथा बिदेशमा रहनुभएको सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुले यो भिडियो हेरेर कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला साथै भिडियो धेरै भन्दा धेरै विभिन्न ग्रुप र पेजमा सेयर गरेर विषय संग सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनुहोला धन्यवाद”

हेर्नुहोस पुरा भिडियोमा :