अशोक दर्जीको बिषयमा यसरि गर्जिए रमेश प्रशाई र ऋषि धमला , दुबैले गरे अशोकलाइ यत्रो सहयोग (भिडियो सहित )

Spread the love

झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रम अत्यन्तै राम्रो तरिकाले सम्पन भएको छ । कार्यक्रममा मुख्य अथिति बरिष्ठ कलाकार हरिबंश आचार्य , चर्चित पत्रकार ऋषि धमला , सोभित बस्नेत , लगायत अन्य कलाकारको उपस्थिति थियो । अशोक दर्जीको बुबा आमा लगायत अन्य आफन्तहरु कार्यक्रममा उपस्थित थिए । लाखौ दर्शकको साथ उक्त कार्यक्रममा देख्न सकिन्छ । कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न भएको छ । अशोक दर्जीलाई सबै भन्दा पहिलो अन्तरबार्ता लिएर धेरै दर्शक लाइ उनको कलाको जानकारी गराउने संचारकर्मी भाग्य न्यौपानेले अशोकको साथी भुइकटरलाइ पनि साथ दिदै छन् । तल भिडियोमा भाग्य न्यौपानेले भुइकटरका लागि दिएको साथ हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=tgQu0e7Fa0M]