रुदै मिडियामा चर्चित मोडल करिश्मा ढकाल आफुलाई पहिलो पटक भिडियो खेलाउने आफ्नै सानीमालाइ किन हानिन ब्लक ?हेर्नुहोस

चक्र साउद आर सी-काठमाण्डौ /नेपाली लोक दोहोरी क्षेत्रको लागि करिश्मा ढकाल एक चर्चित पात्रा हुन् जसले खेलेको अधिकांश दोहोरी गीतहरु चर्चाको शिखरमा छन सेल्फी नामक तीज गीतबाट सांगीतिक बजारमा प्रबेस गरेकी करिश्माले पछिल्लो समय सेल्फी-४ खेल्न पाईनन् कारण दर्शक श्रोतले धेरै चाहे पछि उनको बारेमा थप बुझ्न र संगै केहि कुराकानी गर्न उनी बस्ने घरमै पुगेर हामीले अन्तरबार्ता लिएको छौ उक्त कुराकानी यो बेला तपाई माझ किन आफ्नै सानिमालाइ ब्लक गरेकी थिईन ?के थियो त्यस्तो दुस्मनी?हेर्नुहोस :