Wednesday, Feb 20 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
०८-फागुन-२०७५
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • Videos
  • ENGLISH NEWS
  • Contact Us

‘अन्जु पन्त सुमधुर सन्ध्या’ अमेरिकाको बोस्टनमा भव्य रूपमा सम्पन्न

ScotNepal July 28, 2018

अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ सम्पन्न भएको छ। २२ जुलाई अर्थात् आइतवार साँझ सम्पन्न उक्त सुमधुर सन्ध्या भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले जानकारी गराए। संयोजक वाग्लेले छोटो समयको तयारीमा पनि एतिहासिक कार्यक्रम सम्पन्न गर्न पाएकोमा निकै खुसी लागेको बताए ।

अमेरिका स्थित बोस्टनको आर्लिंगटन शहरको ‘रिजेन्ट थिएटर’सम्पन्न उत्त सुमधुर सन्ध्यामा बोस्टन आसपासका नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो।

गायिका अन्जु पन्तको तेस्रो एकल गायन साँझका रूपमा सम्पन्न सुमधुर सन्ध्यामा उनले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमी रोएको पल’ ‘दिल यो मेरो दिल’, कहाँ थियौ तिमी’ ‘कसले चोर्यो मेरो मन’ ‘तिमीलाई पाउने मेरो’ ‘छुट्यौँ भने रुनु पर्ला’ ‘सागर सरी चोखो माया’ ‘वस्नत नै बस्न खोज्छ’ ‘मलाई बाँसुरीले रुवायो’ ‘अँधेरी जस्तै जूनविनाको’ ‘कहाँ थियौ तिमी रङ्ग मञ्च छुटेपछि आयौ’ ‘मायामा धोका पाएँ र त गजलकार भएँ’ ‘आहा वनमा फूल्यो फूलैफूल’ ‘चरी चट्टपरी भुरुरु’ ‘पिरमा पनि हाँस्न सक्छे एउटी छोरी मान्छे’ ’जिन्दगी यो फूलैफूलको’ ‘एकै छिन तिमी’ रै’छौ रनै पर्ने’ ‘मैले तिमीलाई चाहेर पनि’ ‘तिम्ले पराई ठानेपछि’ ‘कर्कलो गाभा’ ‘पानीको थोपा हूँ म’ ‘सम्झे पनि तिम्रो याद’ लगायत दुई दर्जन गीत गजल सुनाएर साङ्गीतक साँझलाई भव्य र सभ्य बनाएकी थिइन्।

गायिका अन्जुको उक्त एकल साझमा सारङ्गीमा श्याम नेपाली, तवलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी, गीतारमा शैलेन्द्र सिंह, गीतारमा शुसिल घिमिरे, मादलमा अनुभव थपलियाले र प्रविन परियारले गायनमा साथ दिएका थिए।

आधुनिक र पाश्र्वगायनमा ख्याती प्राप्त गायिका अन्जुको अमेरिकामा यो नै पहिलो एकल गायन साँझ हो। कार्यक्रममा गायिका अन्जु पन्तलाई हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्ष सुरेश वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणी अाचार्यले सम्मान समेत गरेका थिए । हिमालय हेरिटेज कल्चरल एकडेमीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै उत्कृष्ट भएकोमा आफू निकै खुसी भएको गायिका अन्जुले नेपाली वेबसाइटलाई बताइन्।

नेपालबाट कयौँ टाढा रहेको देशमा पनि नेपाली दर्शक र स्रोताहरूले नेपाली गीतसङ्गीतप्रति देखाउनु भएको मायाले आफू धेरै नै धन्य रहेको अन्जुको भनाई छ। उनले कुरागर्दै भनिन्, ‘प्राविधिक कठिनाइ र समयको व्यस्ताका कारण दर्शकको चाहाना र माग अनुरुप अन्तरतवार्ता र सञ्चारमाध्यममा मेरो उपस्थिति न्युन भएता पनि बोस्टनमा बस्नु हुने दर्शकका लागि प्रत्यक्ष उपस्थिति भएर मनोरञ्जन प्रदान गर्ने मौका पाएँ । यसप्रति यस एकल गायन साँझ आयोजक प्रति आभारी छु।

विगत केही बर्ष यता ‘अन्जु पन्त फाउन्डेसन’ नामक सामाजिक संस्था मार्फत् समाज सेवामा आवद्ध अन्जुले उक्त आयोजित एकल साँझबाट प्राप्त आम्दानीलाई पनि उक्त फाउन्डेसन मार्फत् सामाजिक सेवमा नै प्रयोग गर्ने अठोट समेत गरिन्।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • लोकप्रिय
  • ताजा
  • मुख्य

अशोक दर्जी लाइ यिनी चेलीले यस्तो

9 महिना अगाडि

तेरिया जस्तै भाइरल भएका को हुन्

9 महिना अगाडि

चुडामणि उप्रेती (गोरे) पक्राउ परे लगतै

8 महिना अगाडि

दिल निशानी मगरले किनिदिए नयाँ टि

7 महिना अगाडि

गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो

8 महिना अगाडि

सक्नुहुन्छ यी नानीको सहयोगको लागी पहल

5 महिना अगाडि

३३ किलो सुन काण्ड बारे थप

8 महिना अगाडि

भाइरल ब्वाई अशोकको भन्दा कम छैन

7 महिना अगाडि

नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक

3 घण्टा अगाडि

युकेमा बेजोड प्रस्तुती चर्चित गायिका देशु

3 घण्टा अगाडि

यमराज भन्दा के कम छ र

5 घण्टा अगाडि

हजुरको बोलिमा कोहीलीको भन्दापनी झनैँ मिठो

8 घण्टा अगाडि

खान खाने मुखनै छैन यी बालकको

10 घण्टा अगाडि

मृत्युको मुखमा पुगेका राकेशलाइ काठमाण्डौमा बाचुन्जेल

13 घण्टा अगाडि

१३ बर्षको उमेरमा आमा बने लगतै

20 घण्टा अगाडि

चर्चित मोडल सोनिका रोकाया मनोरञ्जनको दुनिया

20 घण्टा अगाडि

१३ बर्षको उमेरमा आमा बने लगतै

20 घण्टा अगाडि

सिताराम कट्टेल (धुर्मुसले) गरे नया भिडियो

20 घण्टा अगाडि

सरु माताले दुवै हात गुमाएकी मेघालाई

20 घण्टा अगाडि

कुनै बेला डस्टबिनमा भेटिएका भविष्य अहिले

20 घण्टा अगाडि

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न...

  • अस्ट्रेलियाको मेलबोर्नमा उद्घोषण तालिम सम्पन्न

  • नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने...

  • मेलबर्नको क्रेगिबर्नमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा

  • ईन्जा एसिया गठन: अध्यक्ष टंक पन्त, उपाध्यक्ष नारायण न्यौपाने

  • भियतनाममा खिचियो लभ स्टेशन नयाँ गीत, २२ चैतमा चलचित्र रिलिज...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy