अशोकको गाउमा हंगामा , टंक बुढाथोकी र दिपक न्यौपाने बीच यस्तो चर्काचर्की (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीको नया घर छेउमा रहेका छिमेकि हरुले पनि हर कुरामा अशोकका परिवारलाई सहयोग गरिरहेको बताए । अशोक दर्जीका बुबा आमा अहिले घर बन्दै गरेको समयमा नया छिमेकीको घरमा बसिरहेका छन् । अशोक दर्जीको घर लगभग अब अन्तिम अवस्थामा छ। अशोक दर्जी कहाँ पदने भन्ने बिसयमा अहिले समस्या उत्पन्न भएको छ। हेर्नुस दिपक न्यौपाने र टंक बुढाथोकी बीच भएको चर्काचर्की ।
[youtube https://www.youtube.com/watch?v=ePTOLJ-EX4Y]