अडियो बिबाद बारे बोले टंक बुढाथोकी ,अशोकको गाउमा भयो यस्तो लफडा (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीको नया घर छेउमा रहेका छिमेकि हरुले पनि हर कुरामा अशोकका परिवारलाई सहयोग गरिरहेको बताए । अशोक दर्जीका बुबा आमा अहिले घर बन्दै गरेको समयमा नया छिमेकीको घरमा बसिरहेका छन् । अशोक दर्जीको घर लगभग अब अन्तिम अवस्थामा छ। अशोक दर्जी कहाँ पदने भन्ने बिसयमा अहिले समस्या उत्पन्न भएको छ।अशोक दर्जी आफ्ना बाबु संग काठमाडौँ गैसकेका छन् । यस बिसयमा अहिले गाउमा चर्काचर्की उत्पन्न भएको छ साथै अडियोको बारेमा वास्तविक कुरा क हो ? यस बिसयमा टंक बुढाथोकीले प्रस्ट पारेका छन् ।
[youtube https://www.youtube.com/watch?v=KEv24q5mof4]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.