पशुपति शर्मा र सम्झना भण्डारी बिचको प्रेम काण्ड बाहिरियो !यस बर्षको तीजमा भरिएला त् सिउँदो ?हेरौ

कमल सरगम/काठमाडौँ –नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेक्मेन्ट मार्फत सार्वजनिक भएको छ ।
गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका हुन्।।पशुपति शर्माकै शब्द र संगीत रहेको यस गीतमा कृष्ण बि.केको एरेञ्ज, राजेश घिमीरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
प्रकाश भट्को निर्देशन रहेको उक्त गीतमा गायिका सम्झना भण्डारी र पशुपति शर्माको निकै नै राम्रो अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो