अमेरिकाबाट ओली र प्रचण्ड लाइ खुल्ला पत्र ! के लागु होलान यिनी सुझाबहरु (भिडियो सहित)

महेश भट्टराई, अमेरिका

१ , एकता गर्नु भएकोमा बधाई छ । पार्टीमा यसरी नै बैध्य,बाबुराम र बिप्लवहरू लाई पनि मिलाउदै जानुस । २ , प्रचन्ड ज्यू जनता सामु आसु देखाउन छाडी गरिब जनताको आसु पुछ्ने काममा लाग्नुस । ३ , ओलि ज्यू, हरेक दिन निर्णय लिदा म ऋणको जिवन (मृगौला प्रत्यारोपण) बाचिरहेछु भन्ने कुरा सधै याद राख्नुस ।  ४.  प्रचन्ड ज्यू, हरेक काम गर्दा आफ्नो छोराछोरीको मृत्यु र आन्दोलनमा मारिएका शहिदहरूको सपना कहिल्यै नभुल्नुस ।,

५ , ओली ज्यू उखान टुक्का भनेर कार्यकर्ता हसाउनु र ताली खानु भन्दा देश बिकासको काममा गरेर जनता हसाउने काम गर्नुस।, ६ , झुठा कुरा, चिप्ला कुरा, मिठा कुरा, भोली, समिक्षा गरौला, हेरौला, बुझौला, समीति गठन होइन जनतालाई काम र परिणाम देखाउनुस ।, ७ , द्वन्द पिडितको समस्या बल्झाएर राख्ने होइन, एक बर्ष भित्र सबै सम्मानपूर्वक समाधान गर्नुस ! क्षतिपूर्ती दिन र माफि माग्न परे पनि पछि नहट्नुस ।

बाकी भिडियोमा सुन्नु होला !