दुबई युएइमा रहेका चेली हरुको पिडा छुट्टिमा आफ्नो देश गएर फर्कन न पाउने बिषयमा बन्यो यो मार्मिक गित भिडियो

Spread the love

निलमनी भण्डारी,

बैदेशिकरोजगारी को शिलशिलामा धेरै दिदि बहिनी हरु खाडी मुलुकतीर हाउसमेड भिषामा काम गर्न आउने कर्म पछिल्लो समयमा धेरैनै देखा परेको छ। त्यति मात्र हैन दिदि बहिनि हरुले निकै दु:ख पाएर नेपाल फर्कन थाले पछी नेपाल सरकारले यसलाई कडाईका साथ लागू गर्नको लागी अहिले खाडिमा हाउनसमेडमा महिला पठाउन नै बन्द गरेको छ ।
धेरै दिदी बहिनिहरूको बेचबिखन हुने गरेको कारणले गर्दा पनि नेपालसरकारले बन्द गरेको हो तर यो बिषयमा युएइमा रहेका चेलीहरुको जानकारी दिएको अनुसार अलिक फरक देखा परेको छ । उहा हरु भन्नु हुन्छ जुन महिलाहरु कयौँ बर्षदेखि एउटै घरमा काम गर्नुहुन्छ उहाँहरूलाइ खान पिन लगाई बसाइ र काम गराई
लगायत इन्कम निकै राम्रो छ र उहाँहरूको माग छ छुट्टिमा आफ्नो देश गएर आउन पाईयोस् भन्ने एकदमै ठुलो गुनासो पोख्नु भएको छ।

यसै बिषयमा जोडिन पुगे गायक निलमनी भण्डारी जसले चेली हरुको पिडा समेटेर एउटा यस्तो मार्मिक सन्देसमुलुक गितको रचना गर्नु भएको छ सुनौ तपाई लाइ कस्तो लाग्छ यदि यो बिषय च्लेई हरुको माग सहि हो भने सम्बन्धित निकाय सम्म पुराउन को लागि पछाडी पक्कै पनि न हट्नु होला भन्दै यो गित तपाई को लागि ।

हेरौ भिडियो

युएई बाट चेली हरुको गुनासो उनिहरु भन्छन् हामी आफ्नै सरकार बाट पिडित छौँ !! पिडा बोकेको भिडियो आर पी सृजनजी को चेन्न्याल बाट साभार ।