प्रस्तुतकर्ता नीलमणि भण्डारी र प्रमिला राइको रमाइलो प्रस्तुति आजको लाइव दोहरी घम्सा घम्सी :

काठमाडौँ,
नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी स्कटनेपालले सञ्चालन गरेको छ। आजको भाकामा बिष्णु खत्रीले गाउनु भएको पुरानो गित तपाईको लागि निलमनी भण्डारी र प्रमिला राइ को मिठो सुमुधुर स्वरमा सुन्नु होस् !

हेरु भिडियो