समातिए श्याम परदेशी,१४ बर्षीया माथि गरे यौन दुराचार । दाइजो नल्याउँदा जिउँदै जलाउने प्रयास !

कलिला छोरीहरूलाई म सङ रात बिताउन पठाए ऋण मुक्त बनाउछु भन्ने श्याम परदेशी जस्ता सङ डराएर छोरीहरू बचाउन सकिन्छ?उ गाउँलेबाट लुटेको कयौं बिगाह जमिन, सुरक्षामा पालिएका कयौं मुस्तन्डेहरु,पैसाकालागी मुजरा नाच्ने कयौं पाल्तु नेताहरु बाट सुरक्षीत। हामी लाखौ दर्शक/शुभ चिन्तकको भित्री मनबाट आउने आशीर्वादबाट सुरक्षीत। आखिरमा श्याम परदेशी यतीबेला जेलमा छन, धेरै छोरीहरु बचे।
समातिए श्याम परदेशी,१४ बर्षीया माथि गरे यौन दुराचार । दाइजो नल्याउँदा जिउँदै जलाउने प्रयास – SIDHA KURA JANATA SANGA !! EPISODE 207