चैत्र २५ गते आइतबार अप्रिल ८ तारिखको राशिफल,पशुपति नाथले सबैको रक्षा गरुन्

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र २५ गते आईतबार इश्वी सन २०१८ अप्रिल ८ तारीख बैशाख कृष्ण पक्ष अष्टमी तिथी चन्द्रमा धनु राशिमा सुर्य उत्तरायण वसन्त ऋतु अष्टमीव्रत गोरखकालीपूजा – ज्यो.पं. सरोज घिमिरे /

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । समय मध्यम रहला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

चसो सम्बन्धी समस्या ले सताउन सक्छ । स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । मन प्रशन्न रहला । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । चीसो सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । मालसामान हराउन सक्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका साधन प्राप्त हुनेछ । सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

कुराकाट्ने हरुको बृद्धि हुनेछ। प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामारे समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ ।

प्रकाशित मिति : २०७४ चैत २५,आइतबार