एउटा सानो गल्ती भयो भन्दैमा जातीय विवादमा मुछेर कसैको चरित्र हत्या न गरि दिनु हुन् आग्रह : मोडल दिपासा बिसी

चर्चित मोडल तथा निर्देशक शंकर बिसी यति बेला पत्रकारलाई दुर्बेबाहर गरेको बिषयमा भाइरल भैरहदा उनि यही बिषयलाई प्रष्ट पार्न मिडियामा पनि आइ रहेका छन आखिर उनले किन पत्रकार माथि दुर्बेबाहर गरका थिए त् | यसै संदर्बमा चर्चित मोडल दिपासा बिसीले आफ्नो फेसबुक लाइव मार्फत यसरी प्रतिक्रिया दिनु भएको छ | उनि भन्छिन म शंकर दाइलाइ ८ बर्ष देखी चिनी रहेको छु दाजु नराम्रो मान्छे पक्कै पनि हुनु हुन्न एउटा सानो कुराले जातीय विवादमा मुछेर कसैको चरित्र हत्या न गरि दिनु हुन् आग्रह गर्दछु | बाकी धेरै कुरा हरु छन् दिपासा बिसीले भन्नु भएका हेरौ भिडियोमा !

भिडियो