ओली प्रचण्ड सामु तीन करोड नेपालीको आवाजमा यसरी गर्जिए ऋषि धमला (भिडियो सहित)

स्कट नेपाल/काठमाडौँ – रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वस समारोहलाई सम्बोधन गर्दै ऋषि धमलाले अब देशको बिकास र सम्वृद्धिको यात्राको सुरुवात गर्न प्रधानमन्त्री ओली र माओबादी अध्यक्ष प्रचण्डलाई अपिल गरेका छन् ।

कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका धमलाले अब देश बनाउने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा आएको भन्दै दुरदर्शी नेता भएकोले तपाईको कार्यकालमा बिकास र परिवर्तन गर्ने हिम्मत गर्न आग्रह गरेका थिए ।

हेर्नुहोस सो कार्यक्रममा ऋषि धमलाले गरेको सम्बोधन