गगन थापाले फेसबुक लाइव भिडियो मार्फत दिए कडा चेतावनी : भिडियो हेर्नुहोस !!

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निवाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रुपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन् |
आज भोलि सामाजिक संजालमा अहिले भाइरल भएको गाईकाण्डको बिषयमा गगन थापाले केहि भन्दै नभनेको कुरा लाइ जोडेर नक्कली फोटो गासेर अनलाइन हरुले नेगेटीव समाचार बनाई जथाभावी सामाजिक साजालमा फैलाई रहदा उनि आज फेसबुक लाइव माफर्त बास्तविक कुरा खास के हो त फेसबुक भिडियो मार्फत यसरी गुनासो र चेतावनी सहित बोल्नु भएको छ |

हेरौ गगन थापा को लाइव उक्त भिडियो हामीले उहाकै फेसबुक बाट लिएर तपाईको सामु पोखी रहेका छौ !