दुई दिदी बहिनिको सामाजिक संजालमा यस्तो दोहोरी (भिडियो सहित)

नेपाली चेलीहरूको पहिरन नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो। नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। यहाँको भेषभूषा, भाषा लोक गित संगीतले भरपूर्ण देश हो | नेपाली लोक संगीत मन न पराउने सायदै धेरै कम होलान, आज यहि संदर्बमा हामी संग हुनु हुन्छ यस्तो जोडी जसले आफु भित्र रहेको प्रतिभा लाइ सामाजिक संजाल पर्योग गर्दै धेरै दर्शक हरुको मन जित्न सफल भएकी छन | उक्त भिडियोमा प्रवासीनेपाली हरुको सामाजिक संजाल बाटै लाइव दोहरी घम्सा घम्सी तपाई हेर्न सक्नु हुनेछ: हेर्नुहोस भिडियो