रागोले बुढीलाइ हान्यो भनेर धामीकोमा जादा यति सम्म गर्दिए ( भिडियो सहित )

Spread the love

ऋषि धमलाले हिन्दिमा रिपोटिंग गरेको देखि भोले बाबाको बौसी काण्ड सबैलाई व्यंग्य गर्दै ओके नेपालले नयाँ वेब सिरिज सुरु गरेको छ ।  ऋषि धमला पत्रकार ऋषि धमलाले भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा हिन्दी बोलेपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भयो र उनलाई मजाकको पात्र पनि बनाइयो। सोमबार भएको युएस बाङ्ला विमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन्।

जहाँ टेलिभिजनबाट सञ्चारकर्मीले भने धमलालाई अङ्ग्रेजीमा प्रश्न सोधेका थिए। अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक सञ्जालमा धमलाको ट्रोलहरु बन्नुका साथसाथै आलोचना पनि भइरहेको छ। हेर्नुस वेब सिरिजको यो रमाइलो व्यंग्य ।

https://youtu.be/SY0hrTvD2r8