कलंकी बधशाला घिन लाग्दो दृश्य : रबि लामिछाने लाइव भिडियो

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको स्पेसल रिपोर्ट एक घिन लाग्यो बधशाला को बारेमा जानकारी दिदै रबि आय लाइव हेर्नुहोस पुरा भिडियो