फेरी आयो बिष्णु माझीको बहुप्रतिक्षित गीत “पाहुना”एक पटक हेर्नुहोस

परिवर्तन डिजिटल म्यूजिक ले सच्चिकै बाजारमा सांगीतिक परिबर्तन लिएको छ | सच्चिकै गीत उत्कृष्ट हुनको लागि भिडियो पानी उत्तिकै राम्रो हुन आवश्यक छ त्यही कुरा लाई मध्यनजर राख्दै निर्देशक एकेन्द्र सहारा शंकरले भिडियो लाई धेरै नै मेहनत गरेको पाइन्छ तथा यस गीत मा रंजीता गुरुङ्ग र बिमल अधिकारी ले आफ्नो उत्कृष्ट अभिनय ले गीत लाई सुन मा सुगंधा थपेका छन | नेपालकी चर्चित गायिका बिष्नु माझी र जित थापा मगर को स्वोर मा सजिएको यो गीत मा लय तथा सब्द जित थापा मगर आफैले गरेका छन | बिष्नु शर्मा को संपादन र करन चैसिर को उत्कृष्ट छायांकन देखन पाइन्छ | बाकि हेर्नुहोस भिडियो मा