चर्चित मोडल दुर्गेश थापालाई सिधै किस गर्ने को हुन् यी हिम्मतवली नायिका ?हेर्नुहोस

काठमाडौं

नेपालि लोकसंगीतको क्षेत्रमा फेरी अर्को गित ल्याएर आएका छन् हिरामाया वाईवाको प्रस्तुतिमा “मज्जाई अर्को छ “आजबाट बजारमा आएको छ ।

गुरुआमा फिल्मको ब्यानरमा निर्माण भएको यस गीतमा हिरामाया वाईबाको आवाजमा रहेको छ । दिनेश सुवेदीको शब्द रहेको यस गीतमा लय भने बाबुल गिरीको रहेको यस गीतको भिडियो निर्देशन भने स्मृति तिमिल्सिना “गुरुआमा”ले गरेकी छन् । सुरेश श्रेष्ठले छायांकन गरेको यस भिडियोको सम्पादन भने सुदिप बस्नेतले गरेका छन् । दुर्गेश थापा,निसा लामाको अभिनय रहेको छ । बजार व्यवस्थापन तथा वितरण भने गुरुआमा फिल्मले गरेको छ ।

भिडियो हेर्नुहोस :