जापान पुगेका नव गायक एम गुरुङ जुना गुरुङ संग किन पुगे फिरफिरे डाडा?हेर्नुहोस

काठमाडौँ चैत ०२
बिगत केहि समय देखि जापान मा बस्दै आयका एम.बि गुरुङ को जन्म थलो गोर्खा हो नेपाली लोक गित संगीतको क्षेत्रमा लागिरहने एउटा यस्तो नाम हो एम.बि गुरुङ आफ्नो सांगीतिक यात्रा लाई अभिनय बाट अघि बढाउदै आज सम्म आईपुग्दा निकै नै संगर्ष गर्दै अघि बढेको कुरा हामी माझ सुनाउछन । मोडल तथा गायक एम.बि गुरुङ तेसोत आफ्नो मौलिकता कला सस्कृति रितिरिवाज भेस्भुसा मा आधिरित गित संगीत हरुको जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यका साथ बिभिन्न गित संगीत मा अभिनय गर्दै अघि बढेका गुरुङ पछिल्लो समय आफ्नै आवाज मा गित गायक छन् । गित निकै नै राम्रो बनेको छ भने म्युजिक भिडियो पनि निकै नै राम्रो भनेको छ मोडल तथा गायक एम.बि गुरुङको प्रस्तुतिमा अहिले बजारमा आएको गीतमा एम.बि गुरुङ संगै चर्चित गायिका देवी घर्तीको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।फिरफिरे डांडा गित मा आफ्नै कला संस्कृति र मौलिकता भित्र समाबेस उक्त गीत कौरा चुटका गीत “फिरफिरे डांडा” बजार मा आयको छ एक दर्जन भन्दा बढ़ी गित हरु मा अभिनय गरिसकेका गुरुङले आफ्नै आवाज मा आएका गित दर्सक शोत्राले कस्तो प्रतीकृया दिने हुन् भनेर चिन्ता ब्यक्त गर्छन । गीतमा लय तथा शब्द ओम छिनालको रहेको छ भने शितल शिजन डिजिटल प्रालिले बजार मा ल्याएको छ भिडियोमा जुना गुरुङ र साथीहरुको अभिनय लाई देख्न सकिन्छ । मनांङ् गुरुङ द्वारा निर्देशित भिडियोलाई छायांकन करन चैंसिरले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् ।