दक्षिण एशियामा चीन कब्जा जमाउँदै (भिडियोमा)

काठमाडौं । एकदशक अघिसम्म दक्षिण मुलुकहरु भारत केन्द्रीत थिए । दिल्लीको साथ लिन सके सार्क मुलुकमा सत्ता पल्टिन समय लाग्दैनथ्यो । सार्कलाई बलियो नबनाई आफुमात्रै बलियो बनिरहने दिल्लीको दाउ थियो । तर २१ औं शताब्दी लागेसँगै सार्क मुलुकमा भारतको प्रभाव कम हुदैँ गएको छ ।

यतिबेला भारतीय प्रभावभन्दा बढी उत्तर छिमेकी देश चीनको बढी शक्तिशाली बन्दै गएको छ । यतिबेला नेपाल, पाकिस्तान, भुटान, बंगलादेशमा चीनको प्रभाव बढिरहेको छ । यसको प्रत्यक्ष असर भारतमा परेको देखिन्छ ।