नरपिशाच भोलेबाबा भनाउँदा रामबहादुर चौधरीलाई धर्मानन्द भट्टले ” आएन कृष्ण ” कविताबाट हाने झटारो (भिडियोमा)

Spread the love

कैलालीको घोडाघोडीमा बोक्सीको अारोपमा राधा चौधरीलाई लात्ती र मुड्कीले कुटपिट गर्दै ६ घण्टासम्म लछारपछार गर्ने भोलेबाबा भनाउँदो मानवको मुखुण्डो माथी दानबको दिमाग भिडाईएको यो ल्वाँदे राम बहादुर चौधरी लाई कडाभन्दा कडा कारबाहीको माग गर्दै समाजमा भएका यस्ता काला कुरितिहरुका बिरुद्द एकजुट भएर लड्न हामी सबैले आआफ्नो ठाउँबाट सक्दो पहल गरौँ, आवाज उठाऔँ..! यसै बिषयमा दार्चुलाका धर्मानन्द भट्ट ज्युले पनि आफ्नो कविता ”आएन कृष्ण” भन्ने कविता बाट झटारो हानेका छन |
धर्मानन्द भट्ट शिक्षक पेशामा आवद्ध हुनुका साथै साहित्यमा रूचि राख्ने गर्दछन् । समसामयिक विषयमा कविता लेखेर समाजलाई सचेतना दिन लागिपरेका कवि भट्ट प्रगतिवादी सोचका देखिन्छन् ।

हेरौ उक्त भिडियो