अपडेट यूएस बंगलाको विमानमा को-को थिए ? यात्रुहरुको पूर्ण नामावली, ४५ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ, स्रोतका अनुसार ३१ जना नेपाली रहेका छन्।

४५ जनाको मृत्यु, २७ जनाको घटनास्थलमा र अन्यको उपचारका क्रममा मृत्यु ,घाइते १९ जनामध्ये केएमसीमा १३, नर्भिक चार, ओममा दुई जनाको उपचार हुँदै , उद्धार कार्य सकिएको त्रिभुवन विमानस्थलद्वारा जानकारी, दुर्घटनापछि अवरुद्ध विमानस्थल सुचारु ।