कुन नेपाली दले हो यी चेलीको यस्तो बिजोग पार्ने? त्यसको छाला काढेर घाममा नसुकाई भएन (भिडियो सहित)

शरिन ख्युङ्वा तामाङको वाल बाट जस्ताको तस्तै :
ल हेर्नुस नेपाली भाशा शुद्ध सङ् बोल्न नजान्ने मान्छेलाई नेपाली दलालले निर्घात कुटपिट गरेको कुरा त्रसिद बोलिमा दलालको नाउ थाहा छैन तर झापा भनेर बुझियो भनेपछि धेरै परको दलाल होइन कुवेतमा नाम चलेको कुख्यात हरु मध्यको एउटा् दलाल भन्ने बुझियो..कहाँ लुकेर बस्छस तलाइ पानीमुनी गयर भयपनी हामी खोजेर भयपनी निकाल्छौ :