चर्चित संगीतकार महेन्द् राइको फेसबुक ह्याक भय पछी तनाबमा उनले यसो भने (भिडियो सहित)

कभर गितबाट नेपाली गित संगितमा प्रबेश गरेका गायक/ संगितकार महेन्द्र राई अहिले निकै चर्चामा आएका छन | अहिले जलजला परियार अभियानमा पनि उनी दिन रात खटेर रकम संकलन अभियानमा लागी पिडित पक्ष्यलाइ धेरै ठुलो सहयोग गर्नु भएको छ। आज एउटा यस्तो अचम्म लाग्दो लाइव भिडियो सहित (दीपा र महेन्द्र राइ) दीपा तामांगको फेसबुक बाट आफ्नो फेसबुक ह्यांक भएको जानकारी गराउनु भएको छ र ह्याकरले महेन्द्र राइ संग जोडिएका साथि हरुलाइ नराम्रो खालका फोटो हरु पठाउने काम गरि रहेको उनले भने | उनले म संग जोडिएका सबै फेसबुक साथि हरुलाई ब्लक गर्न आग्रह गरेका छन् |
हेरौ बाकि उक्त भिडियोमा धेरै जानकारी सहित |