आज नारी दिवसको अवसरमा नायिकाहरु यसरी सम्मानित।

सुदिप गौतम / बुटवल

१०८ औ अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा फोकस नेपाल काठमाडौं ले आयोजना गरेको कार्यक्रम मा कला र अभिनय को माध्यम बाट उल्लेखनीय भुमिका खेलेको भन्दै नायिका मन्जिता केसि, चलचित्र अनुराग बाट नायिका एबम निर्मात्रि बनेकी एलिजा गौतम र नायिका स्व्येता खड्का लाई माईती नेपाल कि अध्यक्ष अनुराधा कोईरालाको हातबाट उनिहरु सम्मानित भएका थिए।

कलाकारिता को माध्यम बाट उनिहरु निकै सक्रिय अनि निकै सब्य तरिकाले लागी परिरहेकी छ्न।
सम्मानित भैसके पछि नायिका केसि ले मुभिक्लब नेपाल सङ प्रतिक्रिया दिदै आफु अझ सक्रीय भएर लाग्ने र यो सम्मानका लागी आयोजक को रामचन्द्र सर लाई धन्यवाद दिन्छु उनले भनिन। सम्मानित हुने सबै नायिका हरुलाई बधाई एबम सुभकामना।मुभी क्लब नेपालको तर्फबाट।