काठमाडौं । हरेक वर्षको मार्च ८ मा महिला दिवस मनाईन्छ । १९१४ देखि विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाईदैं आएको छ । नेपालमा यो दिवस मनाउन थालिएको झण्डै ६० दशक पुगिसकेको छ । नेपालमा सुरुहुनुभन्दा पहिलो विश्वका धेरै मुलुकले ५० औं दिवस मनाईसकेका थिए ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/03/1520516491.jpg?resize=1440%2C720&ssl=1)