सलमान खानले किन गरे नेपालको बेइजत ! बारम्बार किन यस्तो भन्छन नेपाललाई अब के होला ?

सलमान खन नेपाल आउने कार्यक्रम स्थगित भएको छ । यो संगसंगै बिश्व बजारमा नेपाल बिश्वकै असुरक्षीत गन्तव्य रहेको भ्रम पैदा भएको छ । विप्लव माओवादीको चेतावनीका कारण स्थगित भएको उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अग्रिम लिइसकेको बुझिएको छ । सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले जानकारी दिएको छ । आखिर किन गरे त सलमानले यस्तो हेर्नुहोस भिडियोमा
[youtube https://www.youtube.com/watch?v=-aEQTxI6FmY]