फेसबुकमा मेरो अन्तिम इक्षा पूरा हुदैछ ‘अलबिदा खकेन्द्र’ लेखेर मध्य रातमा एक युवकद्धारा आत्मा हत्या (भिडियो)

सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै अछाम कालागाउका एकजना पत्रकारले आत्महत्या गरेका छन् । स्थानीय रेडियो सोसाइटीमा कार्यरत पत्रकार खकेन्द्र परियारले बिहिबार झुण्डिएर आत्महत्या गरेका हुन् । परियारले बुधबार आफ्नो फेसबुकमा निक्कै मार्मिक स्टाटस (सुसाइड नोट) लेखेका थिए । उनले लेखेका छन,-‘जिन्दगीमा नत अाफु खुसि भए नत अामा,बुबा भाइ बहिनिको लागि गर्न सक्य उनी हरुका पनि म बाट केही अाशा र इक्षा हुदाहुन मैले केही गर्न सकिन जिन्दगीमा धेरै अफ्ट्यारा माेडहरु अाय म संग ती मोड हरुलाइ सहज बनाउने कुनै उपय थियन त्यसैले मैले यो जिन्दगी अगाडि बढाउनु भन्दा यतिकैमा रोक्न बेस लाग्यो ।’

बाकी भिडियोमा हेर्नुहोला