ट्राफिक प्रहरीले घुस लिएको गज्जबको भिडियो सहित रबि आय लाइव !

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको स्पेसल जनता संग सिधा कुरा प्रोग्राम आउनु अगाडी रबि लामीछानेले लाइवमा एउटा यस्तो खबर पर्दा फास गर्दै हुनुन्छ जो तपाई लाइ सुन्दा खेरि अचम्म लाग्ने छ | आजकै कार्यक्रममा ट्राफिक प्रहरीले घुस लिएको गज्जबको भिडियो र बिस्तृत जानकारी को लागि आजको जनता संग सिधा कुरा हेर्न न भुल्नु होला हेरौ अहिले लाइ यो लाइव भिडियो !